दफा ३१
अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने
(१) नेपाल सरकारले महान्यायाधिवक्तासँग परामर्श गरी यस नियमको अनुसूचीमा आवश्यकतानुसार हेरफेर तथा थपघट गर्न सक्नेछ र त्यसको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।